मुख्य समाचार Archive

आज महाशिवरात्रि – पशुपतिमा चार स्थानबाट दर्शनको व्यवस्था
काठमाडौं, आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीहरुको बाक्लो भीड लागिसकेको छ । हजारौंको संख्यामा हिन्दु धर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुने गर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी

राहदानी केरमेट गरे ५ वर्ष कैद, ५ लाख जरिवाना
काठमाडौँ ,विदेशी नागरिक नेपालमा बसेर राहदानी र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा बिहीबार राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता
पूर्वमा केन्द्रीय लाइन विस्तार गरिँदै
रुकुम- रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज

आज २०७६ फागुन ९ गते शुक्रबारको राशिफल
आज २०७६ फागुन ९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति…
मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ । मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै

सप्तकोसीमा जेटबोट बन्द हुँदा यात्रु प्रभावित
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी

मालपोत कार्यालयमा बिचौलियाको राज…
बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन । “कहिले कम्प्युटरमा जग्गा दर्ता

गोकुलको राजीनामापछि सञ्चार मन्त्रालयमा खतिवडा र शहरी विकासमा नेम्वाङ
काठमाडौँ, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् । ७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी
१२ किलो चरेशसहित एक युवा पक्राउ
जाजरकोट । बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित जाजरकोट घर भई कोहलपुर १२ बस्दै आएका ३२ बर्षिय आकाश आरसीलाई पक्राउ
नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं, काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा झडप हुँदा

