मुख्य समाचार Archive

इटलीमा कोरोना भाइरसका कारण एकैदिनमा १८९ को मृत्यु
काठमाडौं,चीनको वुहान शहरबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि
कोरोना बाट ज्यान गुमाउनेको संख्या ४९ सय पुग्यो
काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय
कोरोना भाइरसबाट भारतमा एकजनाको मृत्यु
कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी साउदी अरबबाट हालै भारत फर्किका थिए। कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण

वैदेशिक रोजगारीबाट फर्केका युवा बेरोजगार
काठमाडौं ,वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव
नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्र्र्र्र्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट

चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि
आज मेघ गर्जनसहित हावाहुरी चल्ने
काठमाडौं, देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्

आज २०७६ फागुन ३० गते शुक्रबारको राशिफल
आज २०७६ फागुन ३० गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले
भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो
काठमाडौं , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७४ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् । भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १८, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र उत्तरप्रदेशमा ११ जना सङ्क्रमित

कोरोना संक्रमित देशको भिसा रोक्ने निर्णय
काठमाडौं , सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन

