मुख्य समाचार Archive

कोरोना भाइरसविरुद्ध मिलेर अघि बढौं: प्रधानमन्त्री मोदी
काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली

वीरगन्जमा बिजुली चोरी गरेको आरोपमा १७ पक्राउ
वीरगन्ज, अवैध रुपमा विद्युत (बिजुली) चोरी गरी प्रयोग गर्दै आएका स्थानीय पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, विन्दवासिनी गाउँपालिका र पटेवासुगौली गाउँपालिकाबाट गरी १७ जना स्थानीयहरु बिजुली चोरेको आरोपमा पक्राउ परेका हुन् ।

दैलेखको कुडामूलमा लिफ्टिङ प्रविधिले गाउँमै पुग्यो खानेपानी
दैलेख , जिल्लाको भैरवी गाउँपालिका-१ कुडामूलका ४५ घरधुरीलाई लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानीको सुविधा पुगेको छ। खानेपानी पुगेसँगै वर्षौँदेखि भोग्दै आएको पानीको समस्या समाधान भएको छ। भैरवी गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार लिफ्टिङ प्रविधिमार्फत
पथलैयाबाट १२ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
जितपुर ,पथलैया-वीरगञ्ज औधोगिक करिडोरको जितपुर क्षेत्रबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रकाउ गरेको छ। शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले भारतको रघुनाथपुर बस्ने इनामोल मियाँ र सोही ठेगानाका
गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सीडीओको सरुवा
काठमाडौं, गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायत जिल्लाका सीडीओको सरुवा गरेको हो । कास्कीका प्रमुख जिल्ला

इटालीमा कोरोना संक्रमणबाट मेयरको मृत्यु
रोम, इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् । उनी विगत मार्च ७ देखि

बर्दियाको मिर्चैयामा दुई महिला मृत फेला
बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले
साउदीको लागि हिमालय एयर उडान स्थगित
काठमाडौं, नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगन

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा राखिएको स्टेन्ट निकालियो
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ । मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको
प्रचण्डलाई ‘थप्पड’ हान्ने कुँवर फेरि पक्राउ
काठमाडौँ, ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको

