मुख्य समाचार Archive

झापाका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएन

काठमाडौं,कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

मदिरा पिएर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

जनकपुरधाम,धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई २ नम्बर प्रदेश सरकारले ३–३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार विहान

कोरोनाको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?

काठमाडौं, विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख

काठमाडौँको सतुङ्गलबाट ८ लाख ४० हजार मास्क बरामद

काठमाडौँ , काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा

कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिदै

काठमाडौं , कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी

डोटी सिलगढीको भिमसेन मन्दिरका चार छत्री चोरी

डोटी , जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्।   जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण

काठमाडौँ ,पोर्चुगलमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोनाभाइरसको संक्रमण भएको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले

म्याग्दीको रातोढुङ्गामाअज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ

स्विस फुटबलका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना संक्रमण

एजेन्सी, स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने