मुख्य समाचार Archive
जंगलमा पासो लगाएर दर्जनाै गाईको हत्या
अमरगढी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर

भरुवा बन्दुकसहित दुई पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र
पार्किङ गरेर राखेको बसमा आगजनी
दाङ , दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ। तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा गए राति अज्ञात व्यक्ति वा समूहले आगो लगाएको हुनसक्ने प्रहरीले
कोरोना भाइरस शून्यमा पुगेको चीनको दाबी
एजेन्सी, कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण

मास्क लगाएर बसेको नेकपा सचिवालय बैठकमा कुनै निर्णय भएन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ। तर, बैठकले कुनै राजनीति निर्णय भने गरेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु मास्क लगाएर बसेका थिए

नेपाली सेनाको ब्यारेकभित्र करेन्ट लाग्दा एकजनाको मृत्यु
बाँके, चैत ५ गते । बाँकेको कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा आज करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । नेपाली सेनाको शिक्षालयको परिसर नजिकै सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका कोहलपुर नगरपालिका २

कोरोनाको त्रास– अब २५ जना भन्दा धेरै भेला हुन नपाइने
काठमाडौं– कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा
चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विश्वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । सचिवालय बैठकमा समन्वय समतिका संयोजकसमेत
अन्तिम समयमा किन स्थगित गर्यो सरकारले एसईई परीक्षा ?
काठमाडौं,सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय

भारतमा कोरोना फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवा रोक
बाँके ,भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा आजदेखि रोक लगाइएको छ । नेपालगन्जको जमुनाह नाका भएर दैनिक एक दर्जन बस भारतको दिल्लीका लागि छुट्ने गरेका थिए । दिल्लीमा कोरोनाको संक्रमण फैलिने क्रम बढेपछि भारतीय

