मुख्य समाचार Archive

अब सिमाना र विमानस्थल दुई सातासम्म बन्द हुने
काठमाडौं,सरकारले कम्तीमा दुई सातासम्म सीमानाका र विमानस्थल बन्द गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल बीच शुक्रबार बिहान भएको छलफलपछि सरकार यस्तो तयारीमा जुटेको हो। ‘सरकारले कम्तीमा १५ दिनसम्म विमानस्थल र

नेपालमा सबैका लागि शिक्षाको कार्यान्वयन र यसको प्रगति अवस्था
वास्तवमा प्रगतिको अवस्था भन्नाले शिक्षा क्षेत्रमा आम समुदायको सहभागिता, साक्षरता प्रतिशत शैक्षिक जनशक्ति लगायतका कुराहरूलाई बुझाउँदछ । विश्वपरिवेशमा प्रदान गरिने गुणस्तरीय शिक्षा तथा यसको प्रभावको कारण कुनै पनि देशले शिक्षा क्षेत्रमा फड्को के–कसरी मारेको छ भन्ने

अब मापसेको कक्षा लिनु नपर्ने, जरिवानामात्रै लाग्ने
काठमाडौँ,विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड –१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा प्रवाह गर्ने भएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले

वायुसेवा निगमद्वारा नयाँ दिल्ली, मुम्बई र बैंगलोर उडान बन्द
काठमाडौं,नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बइ र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको छ । निमगले चैत्र ९ देखि लागु हुने गरी उडान स्थगित गरेको हो । भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनबाट कोभिड

२५ जनाभन्दा धेरै मलामी जान नपाइने, पशुपतिनाथमा आरती बन्द
काठमाडौं, पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री
कोरोना त्रास– विश्वका यी देशबाट नेपाल आउन नपाइने
काठमाडौं, कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रका लागि सरकारले यूरोप, खाडी मुलुकसहित दक्षिण कोरिया, जापान लगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
काठमाडौँबाट दुई दिनमा डेढ लाखभन्दा बढी यात्रु बाहिरिए
काठमाडौँ, सरकारले चैत ७ गतेदेखि सबै शैक्षिक संस्थाहरु बन्द गरेपछि राजधानी छोडेर बाहिरिनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावनाबाट बच्न सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा
कोरोना कारण देशभरका अदालत दुई हप्ता बन्द
काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द भएका छन्। शुक्रबार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई हप्तासम्म देशभरका अदालतहरू बन्द
कोरोनाका कारण इन्डोनेसियामा २५ जनाको मृत्यु
इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए । बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने

