मुख्य समाचार Archive

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पताल पुगे

काठमाडौं, स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । बिहीवार रातिबाट महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न

राप्ती गाउँपालिको ऐरावती क्याम्पस र सर्वोदय माविमा क्वारेन्टाइन स्थापना

 दाङ,देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ र ५ मा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा १२ शैया र सर्वोदय मावि

कुनै समस्या परे हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस् : अध्यक्ष डिसी

दाङ, देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर १ ले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड19) को कारण सरकारद्वारा घाेषणा गरिएको लकडाउनले स्थानियमा पर्न जाने समस्यलाई मध्यनजर गर्दै सात सदस्यीय आप्तकालिन विपत व्यवस्थापन समिति गठन गरेको छ ।

कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग

काठमाडौं , मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन्। यतिखेर विद्युत् माग ह्वात्तै घटेको छ। विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि छ भने खपत यति बेला ६२५ मेगावाटको हाराहारीमा छ। विद्युत् प्राधिकरणका निर्देशक प्रवल अधिकारीका अनुसार

डोटीका नौ स्थानीय तहमा १२ क्वारेन्टाइन

डोटी, कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जिल्लाका नौवटै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना गरिएको छ । जिल्लाका १२ ठाउँमा क्वारेन्टाइन स्थापना गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको

विश्वमा कोरोना संक्रमण १९९ देशमा २४ हजारको मृत्यु

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका

इन्डक्सन चुलो बाल्दा महसुल छुट

सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट

महिनामा आधा सिलिन्डर ग्यास वितरण

नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई

कोरोना संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै

काठमाडौं , कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको

आज २०७६ चैत १४ गते शुक्रबारको राशिफल

आज २०७६ चैत १४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले