मुख्य समाचार Archive
पूर्व आईजिपी खनालमाथि कार्वाही हुनुपर्छ : डा भट्टराई
काठमाडौं, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् । पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले
पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई

वादी समुदायको पीडा– न काम गर्न पाइन्छ, न त राहात नै !
टीकापुर, दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान

राजपा र समाजवादीबीच भएको एकताबारे सभामुखलाई जानकारी
काठमाडौं, समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् । नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् ।

कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका मेयर धरौटीमा छुटे
काठमाडौं, राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्। मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले दुई लाख ८१ हजार रूपैयाँ धरौटी लिएर
ट्रम्पले लगाए ग्रिनकार्ड र अमेरिका प्रवेशमा प्रतिबन्ध
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड र विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न भन्दै ट्रम्पले सो यो कदम चालेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने

अन्ततः झुके प्रधानमन्त्री ओली ! अध्यादेश फिर्ता लिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली विवास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयारभ एका हुन् । समाजवादी पार्टी फुटाउन गरिएको प्रयास पनि असफल

कोरोनाबाट भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

कोरोना भाइरसको महामारी छिटै रोकिँदैन : डब्लुएचओ प्रमुख
काठमाडाैँ, कोरोना भाइरसको महामारी छिटै नरोकिने विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन् । उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा भाइरस संक्रमितको संख्या अझै बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता हुने संभावना
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको

