मुख्य समाचार Archive

कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित नभएर नेपालको भूमि भएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए। भारतले हडपेको

यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली
काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले । सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा

संसदमा प्रधानमन्त्री ओलीले उठेर बोल्न नसकेपछि…
काठमाडौँ , संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएको बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु
चितवन, चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन

कोरोनाका लागि सरकारले गरेको प्रयास असफल भयो : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपाली नागरिक कसैको मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले , ’हाम्रो कोही कोरोना संक्रमितले ज्यान गुमाउनु

वुहानबाट आएको नरम थियो, भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो

प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि

लुटखसोट भित्रको अस्तित्व !
कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन
कोरोनाबाट घट्दै मृत्युदर, २४ घण्टामा कुन देशमा कति ?
एजेन्सी, कोरोना भाइरसको कारण विश्वभर ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २० हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन्

रोल्पा आइसोलेशन उपचाररत एक युवकको मृत्यु
रोल्पा, रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका

