मुख्य समाचार Archive

देशैभर बदलीसँगै वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं,   नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रबार) काठमाडौं उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र

जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

काठमाडौं, जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग

दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सत्य होइन : चन्द

दाङ, दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सहि नभएको कोरोना संक्रमण रोकथाम नियन्त्रण जिल्ला स्तरिय समतिका सूचना अधिकार कमल चन्दले बताएका छन् । केही सञ्चारमाध्यममा कोरोना संक्रमित डिस्चार्ज भन्ने समाचार प्रकाशन भएपनि कोही डिस्चार्ज नभएको

दाङको राजपुरमा पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट डिस्चार्ज

 देउखुरी, दाङकाे देउखुरी स्थित राजपुर गाउँपालिकामा चरम लापार्वाही देखिएकाे छ । बिहिबार उक्त गाउँपालिकाकाे क्वारेन्टाइनबाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएपछि यस्ताे घटना बाहिरिएकाे हाे । गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि

सुर्खेतमा कोरोनाबाट एकको मृत्यु, मृत्यु हुने ११ जना पुग्यो

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी

लकडाउनमा बजार खोल्न नदिने निर्णय

काठमाडौं, अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)

लिम्पियाधुरा मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

झापा, लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत,

जनता भोकले मर्ने अवस्था आउन नदिन लकडाउन खुकुलो बनाउनुपर्छ : अध्यक्ष केसी

 दाङ ,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन अत्यन्तै कष्टकर भएकोले लकडाउन व्यवस्थित गर्नुकाे बिकल्प नरहेकाे बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले बिहिबार आयोजना गरेकाे

बंगलाचुलीमा ५० बेडको आईसुलेसन बनाईदै, ४० बेड संचालनमा

 दाङ, दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा दाङकाे बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले

नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा

काठमाडौं, अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।