मुख्य समाचार Archive

कोरोनाले विश्वभर ४ लाख १३ हजारको मृत्यु, ७३ लाख बढी संक्रमित
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको

क्वारेन्टाइनमा बसेका मजदुरबाट १ हजारका दरले शुल्क उठाइयो
काठमाडौं, क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका छन् । मेचीनगरको तिरिङस्थित जनकल्याण आधारभूत विद्यालयमा बनाइएको
गर्भवती र बालबालिकाकाे विशेष हेरचाह गर्नु : सर्वाेच्च
काठमाडाैं,सर्वोच्च अदालतले लकडाउनका कारण गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र हेरचाह प्रभावित नहुने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार लकडाउनका कारणले गर्भवतीको नियमित स्वास्थ्य परीक्षण प्रभावित नबनाउन आदेश

संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दे छन् । संघिय संसदको प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य

भारतमा कोरोनाबाट २४ घण्टामा १० हजार संक्रमित
नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर उच्च रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार २ सय बढी संक्रमित थपिएका छन् भने २ सय ७७ जनाले ज्यान

पाकिस्तानमा कोरोनाबाट एकैदिन १ सय ५ जनाको मृत्यु
इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।

ओलीले एमसीसीमा सहयोग माग्दा गौतमले दिए कडा जवाफ
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ। नेकपाले उक्त विषयमा अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा

सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक
काठमाडौं, प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित
नक्कली सेनिटाइजर बिक्री गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं, काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो

सरकार असफल भैसक्यो दश अर्वको एकएक हिसाब चाहिन्छ : गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार असफल भइसकेको आरोप लगाएका छन । मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सांसद थापालाई

