मुख्य समाचार Archive

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना
चितवन, चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

चीनसँगको सीमा विवादबारे सर्वदलीय छलफल गर्दै मोदी
एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न आज (शुक्रबार) भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल
धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण
काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ

नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार
चरम दक्षिणपन्थी संशोधनवादी शक्तिमा रहेको सत्तासीन नेकपा (नेकपा) ले नेपालमा पुँजीवादी राजनैतिक क्रान्ति सम्पन्न भइसकेको सिद्धान्त पारित गरेको छ । यो शक्ति अब कुनै राजनीतिक परिवर्तनको आवश्यकता नभएको र आर्थिक क्रान्ति सम्पन्न गर्दै समाजवादको स्थापना गर्नुपर्ने

सुदूरपश्चिममा थप २२४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५९९
काठमाडौं, सुदूरपश्चिम प्रदेशमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५९९ पुगेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय
साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज
काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका

चीनले नियन्त्रणमा लिएका कर्णेलसहित १० भारतीय सैनिकलाई रिहा गर्यो
एजेन्सी, भारत र चीनको बीचमा सीमा क्षेत्रमा झड्पका क्रममा पक्राउ परेका १० भारतिय सैनिकलाई नियन्त्रणमा लिएको खुलासा भएकाे छ । चीनले १ कर्णेल र ३ मेजरसहित १० भारतिय सेना नियन्त्रणमा लिए रिहा गरेको छ । लद्दाखको

क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि
बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम
काठमाडौं, प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

