मुख्य समाचार Archive

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको ‘आलटाल’ अस्वीकार्य : अखिल (क्रान्तिकारी)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत स्वास्थ्य कार्यक्रमतर्फको छात्रवृत्ति, नयाँ भर्ना प्रक्रिया रोकिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त आवेदन फारम खोल्न माग गरेको छ। संगठनले सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच कोटा निर्धारणको

नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी

शिक्षा ऐनलाई व्यापारीकरणको दस्तावेज बनाउने कोसिस अस्वीकार्य : अध्यक्ष शाह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले सरकारले ल्याउन तयारी गरिरहेको संघीय शिक्षा ऐनप्रति आपत्ति जनाएका छन्। उनले शिक्षालाई व्यापारीकरणको दस्तावेज बनाउने प्रयास अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएका

भोटेकोशीमा बाढी बितण्डा : १८ बेपत्ता, रुखमा चढेका २ को उद्धार

काठमाडौं , रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन्। ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन्। बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र

जाजरकोटका सरकारी कार्यालयहरूमा कडा सुरक्षा

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै अज्ञात समूहले आक्रमण गरेपछि जिल्लाभरका सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आर्थिक वर्षको अन्तिमतिर कार्यालयहरूमा चाप बढेका वेला कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि अज्ञात समुहद्धारा कुटपिट

खलंगा, डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख डिएफओ अमर प्रसाद साहमाथि अज्ञात समुुहद्धारा उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि कुटपिट भएको हो । जिल्ला प्रहरी

कुशेमा पहिरो खस्दा सुतिरहेका दुई दिदी–बहिनीको मृत्यु

खलंगा, जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दिदी-बहिनीको भिरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा  र १४ वर्षीया चन्द्रा बुढा रहेको प्रहरीले जनाएको छ । घटना

अभिलेखमै नभएको विद्यालयका नाममा लाखौँ भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक

शिक्षा ऐन रोकिनुमा व्यापारीहरूको चलखेल : अखिल (क्रान्तिकारी)

काठमाडौं । सरकारद्वारा शिक्षा ऐन जारी नगरेकोमा आपत्ति जनाउँदै नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २०८२ श्रावण २ गते देशव्यापी आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा

गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।