मुख्य समाचार Archive

काठमाडौंमा ३ जनामा कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा ३ हजार जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएकोले स्वास्थ्य मन्त्रालयले परीक्षणको संख्या बढाएको हो। संक्रमितको संख्या कम भएकोले पिसिआर परीक्षण कम गरेको स्वास्थ्य

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन्। गत शुक्रबार युवा तथा खेलकुलद मन्त्रालयले दर्खास्त आह्वान गर्दै एक हप्ताभित्रमा आवदेन दिन अनुरोध गरेको थियो। सो एक हप्ताको म्याद आज (बिहीबार) ५ बजे सकिएको

अहिलेसम्म १७,३४४ संक्रमितमध्ये ११,२४९ जना कोरोनामुक्त

काठमाडौं,कोरोना भाइरस संक्रमणबाट बिहीबारसम्म ११ हजार २४९ जना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो। नेपालमा कोराना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ भने ३९ जनाको ज्यान

पछिल्लो २४ घण्टामा थपिए १६७ संक्रमित, २१३ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

निर्णायक भनिएको ओली-प्रचण्डको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक भनिएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव

ओली र प्रचण्डबीच आज पनि वार्ता

काठमाडौं ,पार्टीभित्र विवाद चर्किएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता बिहिबार बिहान ११ बजेपछि बस्ने तय भएको छ । बुधबार पनि अध्यक्षद्वयबीच

१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)

नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर

केपीको जाल, पीकेको काल

एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। नयाँ थपिएका तीन जना नै

पौडी खेल्न गएका युवक बेपत्ता

रुकुम , सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्‌। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा