मुख्य समाचार Archive

सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता
काठमाडौँ, सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट) विनयबहादुर

यस्तो छ अछामको लयाँटी सडक खण्डको अवस्था, बर्षे भेलले बनायो १० चिरा
अछाम, अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको वडा नं ५ लयाँटीमा पर्ने मोटर बाटोको स्थिति दिनानुदिन बिग्रिदै गएको छ । जिल्लाको बिनायक बजारदेखी दैलेख राकम बजारसम्म जोडिएको उक्त सडक खण्ड प्रत्येक बर्ष बर्षाका कारण भत्किने गरेको हाे

बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बयोधा अस्पतालमा साउन १४ गते बुधबार

शिवालय मन्दिरको कुटीमा बस्ने एक वृद्धामाथि आक्रमण, आक्रमण गर्ने प्रहरी फन्दामा
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरको कुटीमा बसेकी एक सय वर्षीया वृद्धा माथि आक्रमण भएको छ । गएराती सडक बालकले ती बृद्धा महिलालाई आक्रमण गरी घाइते बनाएको हो । पुरानो घर

युवतीमाथि ट्रकभित्रै सामुहिक बलात्कार, तीन जना पक्राउ
रौतहट, ट्रकभित्रै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको हो । चितवनको गैंडाटारबाट

भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव सञ्जेल कार्यकक्षमै कुटिए
काठमाडौँ, भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि शनिबार कुटपिट भएको हो । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा

पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९
अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिका कुन वडाको

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल

शनिबार थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
इलाम, इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग

