मुख्य समाचार Archive

आजदेखि देशभर सवारी पास वितरण बन्द
काठमाडौं, सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ । बुधबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

बानियाँको मृत्युबारे छानविन गर्न पत्रकार महासंघको माग
काठमाडौँ,कान्तिपुरका सहायक-सम्पादक बलराम बानियाँको रहस्यमय निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ। पत्रकार बानियाँ यहि साउन २६ गते दिउँसोदेखि सम्पर्कविहिन बनेका थिए। महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय
चन्दननाथमा बन्ने भयो स्मार्ट शौचालय
जुम्ला, जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा स्मार्ट शौचालय निर्माण हुने भएको छ। नगरपालिकाको वडा नम्बर ५ कालेखोलिमा करिब ८३ लाखको स्मार्ट शौचालय निर्माण हुने नगरप्रमुख कान्तिका सेजुवालले बताइन। कालेखोलिमा बिहिबार उक्त स्मार्ट सौचालयको शिलान्यस

कोरोनासंग सामना गर्न युवा शक्ति चलाएनमान हुनुपर्छ : सांसद शर्मा
भालुवाङ , प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले कोरोना महामारी रोकथामका लागी सबै युवा एक ढिक्का हुनुपर्ने बताएका छन् । ग्लोबल युथ क्लव राप्ती गाउँपालिकाको आयोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा

गणतन्त्रको झल्को दिने आन्तरिक मामिला तथा कानून मन्त्रालयको त्यो भित्ता
सुर्खेत, डिजिटल वाकथ्रू गेटबाट प्रबेश गर्ने बित्तिकै प्रतिक्षालयमा कर्तब्यपालना गरिरहेका सुुरक्षाकर्मीले आगन्तुकलाई बस्न अनुराेध गरेर entry record राख्छन् । मन्त्रालयकाे कुन फाँटमा जाने हाे खवर गर्छन् । मन्त्रीलाई भेटन जाने दाेश्राे तलामा प्रबेश गर्छन् । जब

उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको

कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज
काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज

अहिलेको प्रधान अन्तर्विरोध
दुश्मनको घर जलाउनु छ भने पहिले दुश्मन र दुश्मनको घर चिन्न सक्नुपर्छ। अनि जलाउन आगो नै लगाउनु पर्छ। भनिन्छ, तातोपानी खन्याएर घर जल्दैन। गलत विश्लेषण, नीति तथा कार्यक्रमले कुनै काममा सफलता हात पर्दैन। कुनै काममा सफलता

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए
कर्णाली, प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

