देश Archive

फ्रुटी बनाउने कच्चा पदार्थ नै मिति गुज्रेका भेटिएपछि….
दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका अनुसार

कर्मचारी र राजनीतिक ब्यक्तिद्धारा जथाभावी भ्रमणमा राज्यको १९ करोड स्वाहा
सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत बर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक ब्यक्तिहरुले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिकभ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च

राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर
गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् । उन्ले बा १ झ १००९ नम्बरको

यसपटक निम्तो आएन नेपाललाई
यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ । गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो । ९ औं

भारतीय बुलेटबाट बाहिरन्छ तीन अर्ब
नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा

भारतीय जिएसटीको प्रभाव : यसरी बड्याे भन्सार छली
भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले

२७ महिनादेखि जिल्ला अस्पताल टेन्टमै
भुकम्पले भत्किएको जिल्ल अस्पताल समयमै पुननिर्माण हुन नसक्दा अझै टेन्टमा सञ्चालन भईरहेको छ । सदरमुकाम धुन्चेमा रहेको जिल्लाको एक मात्र अस्पताल २७ महिनादेखि टेन्टको भरमा छ । जिल्ल अस्पताल निर्माणको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाईटीले समयमै

भारत र नेपाल सीमावर्ती क्षेत्रमा डरलाग्दो काठ तस्करी
नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरी काठ तस्करी हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठलो परिणाममा सालको काठ बरामद गरेपछि सीमाक्षेत्रमा ब्यापकरुपमा काठ तस्करी भईरहेको पुष्टि भएको हो

सदभावनाका नेता साहले यसरी कमाए १६ वर्षमा साढे २९ करोड….
नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका

निर्माण जिम्मा पाएका ठेकेदार मन्त्री बनिसके अझै बनेन स्वास्थ्यचौकी
गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी