देश Archive
बेरोजगारलाई चार महिना रोजगारी, नभए भत्ता
सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ। वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार
असोजमा नेपाल-चीन संयुक्त सैन्य अभ्यास
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा
त्रिभुवन विमानस्थलबाट एक करोडको सुन बरामद, दुई भारतीय पक्राउ
एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बैंककबाट थाई एयरको टीजी ३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको
यसरी नापिँदैछ सगरमाथाको उचाइ
सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ। शेर्पा आरोहीमार्फत जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो। मौसमको अनुकूलताका आधारमा २०७६ बैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना रहेको समाचार
जाजरकोटको खाद्यान्न ठेक्कामा चर्काे अनियमतिता
नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक बर्ष २०७५÷७६ को चामल ढुवानी ठेक्कामा बुधबार अनियमितता भएको छ । संस्थानको घाट डिपो र चौखा डिपोको चामल ढुवानी ठेक्कामा शाखाका कर्मचारी र व्यवशायीको मिलामतोमा अनियमितता भएको हो । कार्यालयले
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गैरकानूनी : सर्वोच्च
सरकारको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी
चुरे दोहनको परिणाम : सामान्य बाढी पनि थेग्दैनन् बाँधले
पोर्ताहा (सप्तरी)। पछिल्लो साता बाढीले सप्तरीस्थित खड्ग खोलामा बन्दै गरेको बाँध बगायो। करिब अढाई किलोमिटर बाँधमध्ये ५० मिटर बाँध बाढीले बगाएको छ। यो बाँध अर्थिक वर्ष ०७२/०७३ देखि ठेक्का प्रणालीमार्फत तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको
सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने
उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ । सचिव उपाध्यायमात्र
आठ डिआइजी अवकाशमा, तीन एआइजीका लागि पाँच जनाको प्रतिस्पर्धा
नेपाल प्रहरीका उच्च तहका १० प्रहरी अधिकारीले अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार
भारतीय बाँधका कारण अधिकांश भू-भाग डुवानको जोखिममा
बाँकेकाे डुढुवाक्षेत्र भारतिय बाँधका बारणा हरेक वर्ष बाँकेमा बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ। अघिल्ला वर्षमा कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानको जोखिममा परेका छन्। भारतले निर्माण गरेको बाँधरुपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया,

