देश Archive

एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा

नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो । साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा

शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लड मुन’

शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे । मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र

गायब पिलरनजिक भारतीय पक्षले भन्सार कार्यालय बनाउन खोज्दा तनाव

धनुषाको जटही र भारतको पिपरौन छुट्टयाउने सीमा क्षेत्रको एउटा पिलर हराएको छ । नापी विभागका अधिकारीले बिहीबार अवलोकन गर्ने क्रममा सीमा क्षेत्रबाट पिलर नै गायब भएको खुलेको हो । भारतले हराएको पिलरनजिक भन्सार कार्यालय बनाउने सुरसार

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, भूमिव्यवस्था मन्त्रालय’

सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब कृषि र भूमि व्यवस्था मन्त्रालय अलग–अलग अस्तित्वमा आएका छन् ।

यसरी हुन्छ भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी

 भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी हुने गरेकाे रहस्य बाहिरिएकाे छ । भर्खरैमात्र भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको बताइएकाे छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो

अन्ततः हुने भयाे सिण्डिकेटधारी व्यवसायीको खाता फुकुवा

यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौैले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ। समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको

बेरोजगारलाई चार महिना रोजगारी, नभए भत्ता

सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ। वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार

असोजमा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा

त्रिभुवन विमानस्थलबाट एक करोडको सुन बरामद, दुई भारतीय पक्राउ

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बैंककबाट थाई एयरको टीजी ३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको

यसरी नापिँदैछ सगरमाथाको उचाइ

सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ। शेर्पा आरोहीमार्फत जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो। मौसमको अनुकूलताका आधारमा २०७६ बैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने सरकारी कार्ययोजना रहेको समाचार