देश Archive

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी
सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

४९ लाख भ्रष्टचार आरोपमा नेपाली सेनाका कर्नेल जेल चलान्
काठमाण्डौ, नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख

भारतीय एसएसबीको दादागिरी,नेपाली भूमिमा अस्थायी पोस्ट निर्माण
नवलपरासी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । कच्ची टहरोमा पोस्ट

नेपालले पहिलो पटक नाप्यो सगरमाथाको उचाइ
पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्। विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका

प्रहरीको गोली लागी विप्लब नेकपाका कार्यकर्ताको मृत्यु
काठमाण्डौ, भोजपुरमा विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तको प्रहरीको गोली लागी मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट

नेकपाका केन्द्रीय सदस्य असल खड्का रिहा लगत्तै पुनः गिरफ्तार
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन: गिरफ्तार गरेको छ । चन्द्र बहादुर खड्का ‘असल’लाई वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार गरेको थियो । सर्वोच्च अदालतमा परेको

अभिभावकवाट चर्को शुक्क असुली गरेको भन्दै विद्यालयको प्रवेशद्वारमै टासियो कालो व्यानर
नेत्र विक्रम चन्द विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले अभिभावक वाट चर्को शुल्क असुली गरेको भन्दै निजी विद्यालयमा कालो व्यानर टासेको छ । अभिभावक वाट विभिन्न अनावस्यक शिर्षकमा चर्को शुल्क असुली

यसरकारण ४ दर्जन मेनपावरको कारोबार बन्द
काठमाडौं,तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३

विप्लव नेकपा र सरकारको लुकामारी ! सरकार समात्ने अदालत छाड्ने
काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका अधिकांश नेता-कार्यकर्ता अदालतबाट रिहा भएका छन् । काठमाडौंको अनामनगरबाट वैशाख २७ मा पक्राउ परेका अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल सात दिनपछि शुक्रबार अदालतबाट छुटे । पक्राउ, अदालत पेस र रिहाइको

जब सांसद कृष्णा केसी ४ घण्टा प्रदर्शनकारीको घेरामा परिन्….
नेपालगञ्ज, बाँके नरैनापुर साँझ झमक्क पर्नै थालेकाे थियाे । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन् । उनि बिशेष कामले