देश Archive

कालोसूचीमा ४ ठेकदार कम्पनी
काठमाडौं,सरकारले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु
काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु भएको छ । बैठकमा नेपाली १० सदस्यिय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यिय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी

दशगजामा भारतीय ज्यादती, सीमा मिचेर चलाउँछन खेतीपाती
बारा । नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ ।

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी
काठमाडौं,जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन ।
पश्चिमी वायुले चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपात
पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ। सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको
यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा
काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको

यसकारण भारतीय दूतावासलाई कलाकारले बुझाए ज्ञापन पत्र
काठमाडौं, नेपालको कालापानी, लिम्यियाधुरा र लिपुलेकमा भारतद्वारा सीमाना मिचिएकोप्रति कलाकारले विरोध जनाएका छन् । साथै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपालको सीमा मिचिएको भन्दै नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । यसैबीच नेपाली कलाकारहरुले

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो
सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको
कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल
दाङ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि

