देश Archive

१६ जिल्लामा चर्चको ७२ करोडको लगानी

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन

दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : भट्टराई

दाङ, समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले  दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने वताएका छन् ।बुधबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको अख्तियार अत्यन्तै कम्जोर प्रकृतिको

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको

धनगढीबाट सुरू भयो कालापानी अभियान

धनगढी, भारतले हालै जारी गरेको नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले धनगढीबाट कालापानी अभियान सुरु गरेको छ। भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकोले आफ्नो भूमि फिर्ता गर्नको

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान

काठमाडौं,नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने

पुर्व राजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् । पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख

बिश्वकै समृद्ध देशको सूचीमा नेपाल ११५औं स्थानमा

काठमाडाैँ, एक दशको अवधिमा नेपाल समृद्ध देशको सूचीमा १३ स्थान अघि आएको छ । लण्डन आधारित लिगाटम संस्थानले सोमबार जारी गरेको २०१९ को समृद्ध सुचांक अनुसार नेपाल विश्वका एक सय ६७ देशमध्ये ११५ औँ स्थानमा पुगेको