देश Archive

भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेट
काठमाडौँ, स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।बुधबार पौडेलले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँग भेट गरेका हुन्। भेटमा नेपाल र भारतबीचको

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
काठमाडौं,पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार कुल ५८

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा
बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि
नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन

भ्रष्टाचार गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ । अख्तियारले २९औं वार्षिक प्रतिवेदनमा विदेशमा

लिबिया संकटबारे चार देशका नेताहरुबीच छलफल
मस्को,लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा लिबिया संकट, युद्ध

पश्चिममा वर्षा र हिमपात
काठमाडौं,पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार रातिबाट

नेपाली पत्रकारलाई चिनियाँ भाषाको जरुरत
नेपाल,चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्दै नेपाल र चीन

मध्यपूर्वको तनाव : नेपालमा पाँच नोक्सान
मध्यवर्ती मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरुले जनाएका छन् ।विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरुले चिन्ता जाहेर

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प