देश Archive

भीषण बर्षाले अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण
काठमाडौं ,अष्ट्रलियामा भीषण बर्षापछि महिनौंदेखि फैलिएको डढेलो नियन्त्रणउन्मुख भएको छ । सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि महिनौंदेखि फैलिएको डढेलो लगभग निभेको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले

कोरोना भाइरस एक्कासी फैलनु शंकास्पद : विजुक्छे
काठमाडौँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् ।नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात

सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी
गोकुलेश्वर, सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ । दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई

पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा
काठमाडाैँ, ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको

शक्तिशाली गुप्तचर विभाग बनाउँदै नेपाली सेना
काठमाडौं,नेपाली सेनाले शक्तिशाली गुप्तचर बिभाग बनाउने भएको छ । सरकारले शक्तिशाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक संसदमा दर्ता भएको छ। रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी

सिन्धुपाल्चोक खाल्डे प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते
सिन्धुपाल्चोक,अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २३ निर्णय
काठमाडौँ, सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु बिहीबार सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद्ले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका
बालुवाटार छानबिन प्रकरणमा अख्तियारको नियत खराब : भट्टराई
काठमाडौं, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार स्थित ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई

वुहानबाट नेपालीलाई ल्याउन अझै एक साता लाग्ने
काठमाडौं, चीनबाट नेपाली ल्याउन अझै एक हप्ता लाग्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका भए पनि सम्पूर्ण तयारी गर्नको लागि

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयकको प्रावधान हट्यो
काठमाडौं, पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो। तर समितिको सहमति उल्ट्याएर सभाले

