देश Archive

नेविसंघद्वारा बाँस्कोटालाई कानूनी कारबाहीको माग
काठमावडौं नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः
महाशिवरात्रि तथा सेना दिवस : टुँडिखेलमा
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली

पूर्वराजा ज्ञानेन्द्र भारतको अमृतसरमा
काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमलले भारतको अमृतसरस्थित शिखहरूको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेकी छन्। पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको उनको निजी

भारतमा बन्धक बनाइएकी युवतीको उद्धार
नवलपरासी- ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट

सुदूरपश्चिम पहाडी जिल्लामा हिमपात
डोटी– बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार

आज महाशिवरात्रि – पशुपतिमा चार स्थानबाट दर्शनको व्यवस्था
काठमाडौं, आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीहरुको बाक्लो भीड लागिसकेको छ । हजारौंको संख्यामा हिन्दु धर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुने गर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी

राहदानी केरमेट गरे ५ वर्ष कैद, ५ लाख जरिवाना
काठमाडौँ ,विदेशी नागरिक नेपालमा बसेर राहदानी र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा बिहीबार राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता
पूर्वमा केन्द्रीय लाइन विस्तार गरिँदै
रुकुम- रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज
नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं, काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा झडप हुँदा

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
काठमाडौं, तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ

