देश Archive
झगडा छुटाउन गएका व्यक्तिको हत्या आरोपमा पाँच पक्राउ
जनकपुरधाम , धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरमा झगडा छुटाउन गएकै व्यक्तिको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला–१ का १९ वर्षीय कपिल सदा, १९ वर्षीय अशेष यादव, २३ वर्षीय धर्मदेव राउत, २४
आज चट्याङसहित वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।

आज २०७६ फागुन १८ गते आइतबारको राशिफल
आज २०७६ फागुन १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

प्रतिबन्धको बिचमा पनि अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र
जाजरकोट, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले ज्ञापनपत्र बुझाएको छ ।जाजरकोटमा रहेका दुई वटा क्याम्पसहरुलाई विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर
विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न नदिएपछि असन्तुष्ट ; नेता भीम रावल
कैलाली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् । शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले

जर्मन दुतावासद्धारा असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र
काठमाडौं, नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ । पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ ।दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको

आज नेपाल मेलेसिया सँग भिड्दै
काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ

विप्लवका कार्यकर्ता पक्राउ प्रकरण : अदालतले बोलायो आइजिपी सहित ४ प्रहरी अधिकारी
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो
नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत मात्र राहत दिँदै
काठमाडौं, धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ।गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए। ती

मुख्यमन्त्री राई मेरा पति हुन्,भन्दै अंशको मुद्दा दायर
काठमाडाैँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन्। मुद्दामा

