देश Archive

सुदूरपश्चिममा प्राणघातक कोरोना भाइरस जाँच कक्ष स्थापना

काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको

थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आम हडताल सहितका संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ ।नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको

विप्लवका जिल्ला सेक्रेटरी मल्ल सहित ३ जना पक्राउ

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् ।स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको

कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

सरकारले गर्‍यो ६ जना सचिवको सरुवा

काठमाडौं,सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य

चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता बोलाइए

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

आज २०७६ फागुन १९ गते सोमबारको राशिफल

आज २०७६ फागुन १९ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

कोरोनाको आशंकामा आइतबार ४ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना

काठमाडौं, विदेशबाट आएका चार जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । आइतबार साँझ दक्षिण कोरियाबाट फर्किएका २ जनालाई अस्पताल भर्ना गरिएको हो भने आजै दिउँसो अन्य

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का