देश Archive

कुमार पौडेलका हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो

काठमाडौं,  नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ ।बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे

चट्याङसहित असिना र हिमपात हुने पूर्वानुमान

काठमाडौँ , पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा

भारतले कोरोनाका कारण आइतबारदेखि सबै सीमा बन्द गर्ने

काठमाडौं , कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार

तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा

आज २०७६ चैत १ गते शनिबारको राशिफल

आज , शनिबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

यसरी १२ औँ दिनमा अस्पतालबाट हात हल्लाउँदै फर्किए प्रधानमन्त्री

काठमाडौँ, दोस्रा पल्ट सफल मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साझा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुँदा उनले कुनै प्रतिक्रिया भने दिएनन् । अस्पतालबाट प्रधानमन्त्रीलाई ह्विलचेयरमा बाहिर निकालिएको थियो ।

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले फागुन २८ गते निधन भएका शेर्माको निधनपछि तीन दिनसम्म पार्टीको

हिमाली जिल्ला डोल्पामा भारी हिमपात

डोल्पा , हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ। शुक्रबार बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो

आज मेघ गर्जनसहित हावाहुरी चल्ने

काठमाडौं, देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्

आज २०७६ फागुन ३० गते शुक्रबारको राशिफल

आज २०७६ फागुन ३० गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले