देश Archive

यसकारण बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
काठमाडौं,राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको

यसकारण कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारी पुगे दशगजा
नेपालगन्ज,बाँके कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् । रोजगारको शिलशिलामा भारतबाट नेपाल फर्कर्दै गरेका उनिहरुलाई मन्त्री भण्डारीले भेटेका हुन । उनीहरुलाई
पोखरामा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
कोरोनाबाट भारतमा २४ घण्टा भित्र १४ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा

सरकारले खुकुलो बनायो लकडाउन- उद्योग र ठूला आयोजना सुचारु गर्न मिल्ने
काठमाडौं, सरकारले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका

एक हप्ताको जुहारीपछि १८१ जनालाई राखियो दशगजा ‘क्वारेन्टाईनमा’
नेपालगन्ज, बाँकेको सिमानाकामा अलपत्र परेका १८१ जना नेपालीलाई एक हप्ताको जुहारीपछि दशगजा ‘क्वारेन्टाईनमा’ राखिएको छ । बिगत एकहप्तादेखी नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल-भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको हो ।

दाङको लमहीमा ठेक्का, गढवाको क्षेत्र भित्र उत्खनन्
भालुवाङ,देश कोरोना महामारीको संकटमा छ,जताततै लकडाउन छ त्यहि मौका छोपेर लमही नगरपालिकाको ठेक्का लिएको जय कालिका निर्माण सेवा लमहीले लमही नगरपालिका ४ को बुुटकटहवा घाटको नदीजन्य पदार्थ उत्खनन् गर्ने इजाजतको रसिद काटेर गढवा ५ धर्मपुुर र

कतार एयरलाइन्सबाट आएका ३ जनामा कोरोना पुष्टि
काठमाडौं,कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको

चट्याङले धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु, ११ घाइते
धादिङ, उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला
कोरोनाले देशभरकै विकास निर्माणमा धक्का, विकास गति ठप्प
काठमाडाैँ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ । कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध

