देश Archive

लकडाउनमा सरकारी गाडीबाटै मान्छे ओसारिदै
काठमाडौँ, सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
काठमाडौं, सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका
अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत

कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज
विराटनगर, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान
आज हावाहुरीसहित पानी पर्ने
काठमाडौं , आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस
काठमाडाैँ, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो । अहिलेसम्म

यस्तो देखिन्थ्यो झडप पछिको त्रिबेणीमोड फोटोसहित
नेपालगन्ज, बाँके मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भएपछि त्यहाकाे अबस्था तनाबग्रस्त भएकाे छ । झडपमा परी दुई स्थानिय घाइते भएका छन भने प्रहरीकाे बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ताेडफाेड भएकाे

हुलहुज्जतसहित भारतीय हुल नेपाल छिर्न खोजेपछि प्रहरीद्वारा हवाई फायर
झापास्थित नेपाल-भारत सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ। त्यस क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै त्यो समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका

भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्केका नेपालीमा हर्ष
दार्चुला । एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन् । कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या

