देश Archive
आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

बर्दियाको क्रसर उद्योगमा कार्यरत दुई भारतीयमा कोरोना
काठमाडौं, बर्दियाको एक क्रसर उद्योगमा कार्यरत दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत
आज पनि हवाहुरीसहित वर्षा हुने
काठमाडौं ,जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न

लकडाउन अझै एक साता लम्ब्याउन सिफारिस
काठमाडौं, उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थपपर्ने सुझाब दिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनको समीक्षा गर्दै एक साता बढाउने राय दिएकाे हो । यद्यपि यसबारे
भोजपुरमा पनि भेटिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ४८
काठमाडौं, भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती
थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४७
काठमाडौं, नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उदपयुरकी ५५ वर्षीया महिला

कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका मेयर धरौटीमा छुटे
काठमाडौं, राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्। मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले दुई लाख ८१ हजार रूपैयाँ धरौटी लिएर
थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या पुग्यो ४५
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार

मुडकेचुलामा प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा नहुदाँ काम कारबाहिमा समास्या
डोल्पा, डोल्पाको मुडकेचुला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा काम कारबाहीमा समास्या परेकोे बताइएको छ । घर बिदामा गएका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देबकोटा सम्पर्क बिहिन हुदा समास्या परेको बताइएकाे हो । मुलुक कोरोना भाइरस (कोभिड १९)
सर्वोच्चद्वारा अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, मंगलबार जारी भएको दुई अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ताका लागि पेश भएको रिट निवेदन प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन र प्रविन कुमार यादवले संयुक्त रूपमा सरकारले ल्याएको संवैधानिक परिषद्

