देश Archive

उत्तर-पूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध
काठमाडौं, कोरोना भाइरसको जोखिम हुन नदिन उत्तर–पूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई
सर्वोच्च अदालतको आदेश पीसीआर परीक्षणको दायरा बढाउ
काठमाडौं, सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव

अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने
बिरेन्द्रनगर, सुर्खेत अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने भएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति अबलम्बन गरेको हो । सधै खाद्य असुरक्षा हुने कर्णालीमा कोराना भाइरसका कारणले थप खाद्य असुरक्षा जोखिम

संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४५
काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा
सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई

कपिलवस्तुमा चोर बाटो भएर भित्रिए तीन हजार
कपिलवस्तु, कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् ।

‘इन्डो-नेपाल बोर्डर रोड’ मा भारतको मनपरी, २८ बाँधको त्रास
काठमाडौं, नेपालका ५ जिल्लाको सीमावर्ती भूभाग डुबानमा पर्ने गरी भारतले ‘इन्डो–नेपाल बोर्डर रोड’ बनाइरहेको छ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत प्रदेश ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियापारी सीमानाबाट ५० देखि ७ सय मिटर दूरीमा पूर्व
भोलिदेखि थप कडा हुँदै लकडाउन, यस्तो छ नयाँ नीति
काठमाडौं, सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । मगलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद
थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३
काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना

