देश Archive

थप ३८० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६५९१
काठमाडौं । नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,०८६
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ५ र सुर्खेतमा ४ जनामा संक्रमण देखिएको हो । योसंँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३
पाेखरा, गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी

साँच्चै मनमोहक छ, लिपुलेक, कालापानी क्षेत्र
काठमाडौं , धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै

सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला
काठमाडौं, सरकारविरुद्ध प्रदर्शनमा उत्रेका पाँच विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासनको निर्णय गरेको छ। लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन

थप ४५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६२ सय ११
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.

कर्णालीमा थप ११० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ हजार ७७
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग

दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण
दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना

आजबाट सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्ने
काठमाडौं, विगत ८३ दिनदेखि बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरू आजदेखि दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका

८२ दिनपछि खुल्यो लकडाउन, तर खुल्ने छैनन् यी क्षेत्र
काठमाडाैँ, मुलुक ८२ दिन लामो बन्दाबन्दी (लकडाउन) बाट मुक्त भएको छ । सरकारले चैत ११ गतेबाट सुरु गरेको लकडाउनलाई ८ पटक म्याद थपेर जेठ ३२ गतेसम्म लम्ब्याएको थियो । त्यसपछि लकडाउनको म्याद नथपी सरकारले असार १

