देश Archive

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्तकको संख्या २२ पुग्यो

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चम कैलालीका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २की ४३

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८

काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘१० अर्बको जवाफ’ प्रधानमन्त्री भन्छन् : कतिलाई हिसाब चाहिएको छ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं, नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त

अछाममा कोरोना संक्रमित संख्या ५१ पुग्यो

अछाम, अछाममा कोरोना संक्रमित को संख्या ५१ पुगेको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा आज २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेसगै कुल संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय अछाम ले बताएको छ

गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२४

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैजना

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास

लकडाउनमा पनि सांसदले लिए यातायात भत्ता

काठमाडौं, लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा शुरु भएको

अब नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने

काठमाडौं । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि

गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८९

पोखरा, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएको हो । मनाङका संक्रमितबाहेक बाँकी सबै