देश Archive

दार्चुलामा पहिरोले घर पुरिदा २ जना बेपत्ता

दार्चुला, दार्चुलामा पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन्। जिल्लाको दुहु गाउँपालिका–३ सल्लेखेतीमा पहिरोले पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ। मंगलबार विहान ५ वजे

बागलुङमा पहिरोले पुरेर सँगै सुतेका छोरा–छोरी पुरिए, आमा गम्भिर घाइते

बागलुङ, बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता

बारा–पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण

बारा, सरकारले लकडाउन अन्त्य भएको घोषणापछि मानिसको आवागमन बढ्न थालेसँगै सुरक्षित रुपमा बसेकाहरुमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

अब लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

काठमाडाैँ, सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित

काठमाडौं, पछिल्लाे चरणमा  सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु

जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए

मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई आइतबार निर्देशन

थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। मन्त्रालयका प्रवक्ता

सेनाका लागि अमेरिकाबाट १० हजार राइफल खरिद

काठमाडौं, महामारीका वेला पर्याप्त किट किन्न नसकेर जनताको स्वास्थ्य निजी अस्पताललाई जिम्मा दिएको सरकारले सेनाका लागि १० हजार राइफल ल्याउन लागेको छ । अझ, हतियार खरिदबापत अमेरिका पठाउन लागिएको एक अर्ब रुपैयाँ एलसी प्रक्रियामार्फत होइन, सीधै टिटीबाट