देश Archive

सुन प्रकरण : विवादमा काठमाडौं प्रहरी परिसर
काठमाडौं, राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न
भारतलाई नेपालको जवाफ : आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनु ?
दार्चुला, गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै आफ्नो भूमिमा जान भारतको अनुमति आवश्यक

मोरङका ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५२
काठमाडौँ, विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । बुधबार अपरान्ह

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१
काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको

थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९)

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार

बाढी बस्तीमा पसेपछि कैलालीमा एक सय बढी घर डुबानमा
काठमाडौं, लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको

सेनाका लागि अमेरिकाबाट नयाँ हतियार, पुरानो सशस्त्रलाई
काठमाडाैँ, नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने

सहरी क्षेत्र कोरोनाको जोखिममा
काठमाडौं, सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका

प्रदेश सरकारले ४ महिनासम्म स्थापना गर्न सकेन कोरोना परीक्षण प्रयोगशाला
धनगढी, सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन नभएको

