देश Archive

कोरोना संक्रमणबाट नेपालमा ५ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै

भारतले बनाएको बाँधका कारण बाँके नरैनापुर डुबानमा
बाँके, एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका डुबानको चपेटामा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३, कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत

गौतमबुद्ध विमानस्थल निर्माणको काम ९ प्रतिशत मात्र बाँकी
बुटवल , भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग

इलाममा १६ सशस्त्र प्रहरीमा एकैदिन कोरोना संक्रमण पुष्टि
इलाम, इलाममा आज बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर

कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु
काठमाडौं, काठमाडौंमा थप एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो। सोही

अब अवस्था हेरेर स्थानीय तहले गर्नेछ लकडाउनको निर्णय
काठमाडौं , सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ ।बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन

आज नेपालमा ३६० थपिए कोरोना संक्रमित, निको हुनेको संख्या २३३
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा

संघीय संसद सचिवालका प्रवक्तामा कोरोना संक्रमण पुष्टि
काठमाडौंं, संघीय संसदका प्रवक्ता समेत रहेका सहसचिव डा रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेलाई संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले रातोपाटीलाई जानकारी दिइन्

प्रधानमन्त्रीलाई भेटेर फर्किएका प्रदेश २ का मन्त्री यादवलाई कोरोना संक्रमण
काठमाडौं, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा संक्रमण पुष्टि भएको हो । मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली,

मुख्यमन्त्री शाही पहिरो पिडितलाई चामल बोकेर कालिकोट तर्फ हान्निए
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही र आन्तरीक मामलामन्त्री नरेश भण्डारी कालिकोटका पहिरो पिडितलाई राहत स्वरुप चामल लियर कालिकोट प्रस्तान गरेका छन । बिहिबार मुख्यमन्त्री शाही आन्तरीक मामलामन्त्री भण्डारी सुर्खेत देखि कालिकोट प्रस्तान गरेका हुन ।

