देश Archive

जनप्रतिनिधिकै संलग्नतामा नेता-कार्यकर्ता गिरफ्तार गरिएको भन्दै युवा संगठनको आपत्ति
सुर्खेत, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले स्थानिय जनप्रतिनिधिले नै आफ्नो पार्टीका नेता-कार्यकर्ता र समर्थकहरुलाई प्रहरी-प्रशासन लगाएर गिरफ्तार गराएको भन्दै आपत्ति जनाएको छ । सोमबार युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको

कोरोना संक्रमणबाट ललितपुरमा उपचाररत एक पुरूषको मृत्यु
काठमाडौँ, कोरोना संक्रमणबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ ।ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीयको सोमबार बिहान मृत्यु भएको हो । उनलाई गत साउन १५ गते भर्ना

इन्जिनीयर घुस सहित पक्राउ
काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो । कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ
काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ। नागढुंगा र साँगा नाकामा जाँच कडा

प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण
काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन्

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज भए
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता

मेडिकल माफिया बिरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियो चेतावनी
काठमाडौँ, चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा मेडिकल माफियाहरुको ज्यादती बढेको भन्दै कडा चेतावनि दिएको छ । मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै

कोरोनासँग मिल्ने लक्षण देखिएका २ पुरुषको मृत्यु
काठमाडौँ, धनुषामा कोरोनासँग मिल्ने लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत सो पुरुषलाई करिब

फरक फरक स्थानमा ४ जना मृत फेला
काठमाडौं, फरक फरक स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको

