देश Archive

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि
काठमाडौं, छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी

एक्सेल्सियर कप भोलिदेखि
काठमाडौं, द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन
धनगढी। स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । टस

बाँके प्रशासन कार्यालयको अघाडी विरोध प्रदर्शन
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला प्रशासन कार्यालय बाँके अघाडी बिरोध प्रदर्शन गरेको छ । सरकार संग भएको तीन बुदे सहमति अनुरुप आस्थाका बन्दिहरु रिहाई र मुद्धा खारेजको माग गर्दैं आज बुधबार जिल्ला प्रशासन कार्यालय

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले बुझायो ८ बुदेँ ज्ञापनपत्र
काठमाडौं, नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) जाजरकोटले आईतबार शिक्षा बिकाश तथा समन्वय ईकाइ कार्यलय जाजरकोटलाई आठ बुदेँ ज्ञापनपत्र बुझाएको छ । सरकारी तथा निजि शिक्षण संस्थाहरुमा भईरहेकाे अनियमितता, चर्काे शुल्क लगायत राजनीति दलका नेता, जनप्रतिनिधी, संसद

डुङ्गेश्वर गाउँपालिकाको टाकुरी खोलामा झोलुङ्गे पुल निर्माण
दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ३ हनेटा खोलको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने उक्त खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको थियो ।

एसईईको परिक्षा तालिका सार्वजनिक (सूचीसहित)
काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो

नेकपा (बहुमत) बाँकेको छैठौं वैठक सम्पन्न, के भयो निर्णय ?
नेपालगन्ज, नेकपा (बहुमत) बाँके जिल्ला समितीको छैठौं वैठक सम्पन्न भएको छ । पार्टीको छैठौं पुर्ण वैठक बाँकेको कोहलपुरमा शुक्रवार सम्पन्न भएको नेकपा (बहुमत) ले जनाएको छ ।नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक परिवर्तनको अध्यक्षतामा बसेको वैठकको

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, परेनन् पूर्व कप्तान सन्दीप
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल,

लोक दोहोरी गायक भीम पोडेलको निधन
काठमाडौं । लोक दोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश