देश Archive

सत्तारुढ नेकपाले यस वर्ष चियापन नगर्ने
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र

अब डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने
डोटी, जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।समितिले प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम

कोरोनाका कारण एक लाख २२ हजार नेपाली विदेशबाट फर्किए
काठमाडौं, विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण विदेशबाट हालसम्म एक लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश

२४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ। जम्मा ५ हजार ६ जनामा गरिएको परीक्षणमा
राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीद्वारा टीका ग्रहण
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह
डोटी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका छन्
जो जहाँ जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔँः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै यसपालिको दसैं जो जहाँजहाँ छाैं, त्यहीँत्यहीँ रहेर मनाउन अनुरोध गरेका छन् । उनले चाडबाड केवल
आज दशैँको मुख्य दिन विजयादशमी : टीकाको उत्तम साइत १० : १९ बजे
काठमाडौं, आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

स्वास्थ्य मन्त्रालयले भन्यो- खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नु
काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।खर्च अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने मन्त्रालयले भनेको

उपत्यकामा थपिए १,५३५ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ५६ हजार

