देश Archive

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौँ, नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल प्रिमियर लिग एनपिएल आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने जनाएको छ ।क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको

प्याजको मूल्यमा गिरावट

काठमाडौँ,आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेसंगै प्याजमा गिरावट आएको हो ।यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज भारतीयको मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा

काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम कम हुदै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद्

आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली

काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या

काठमाडौं, पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरीएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता

हत्या गरी फरार भएका एक युवक पक्राउ

धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित

काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए