देश Archive

ओलीपछि गौतम पनि खुमलटार प्रबेश

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रबेश गरेका छन् । ओली खुमलटार पुगेको केही समयपछि गौतम त्यहाँ आइपुगेका हुन् । ओली बिहान

बैतडीका तीन ठाउँमा सीमा निगरानी चौकी स्थापना हुँदै

काठमाडौं, भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी ९बिओपी० स्थापना हुने भएको छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने लागेको बताइएको हो। सशस्त्र प्रहरीको

काठमाडौंमा पुलको बार भाँचेर खस्यो सुमो

काठमाडौं, काठमाडौंको नारायणटारमा पक्की पुलबाट टाटा सुमो खसेको छ । महानगरीय प्रहरि बृत्त बौद्धका अनुसार ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बार भाचिएर करिब २० फिट तल खसेको हो । दुर्घटनामा मानवीय क्षति

उच्च अदालतको फैसलाप्रति थरुहट राष्ट्रिय मोर्चा असन्तुष्टः टिकापुर घटना

धनगढी, टिकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला प्रति थरुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि जनाएको छ । मोचाले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दैे उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य रेसम चौधरी लगायतको

ओलीका जस्तै गरेको भए पार्टी विभाजन उहिल्यै भइसक्थ्योः प्रचण्ड

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन गर्न अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक प्रयास गरेको आरोप लगाएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश १ का

उपत्यकामा थप २८७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा १२१ महिला र १६६ जना

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२

अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलानुपर्छः कांग्रेस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश

अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य,

आगलागीमा परेर एक जनाको मृत्यु

सप्तरी, राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको आज बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले बताएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका