देश Archive

नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त होइनः दाहाल

काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने जनाएका छन् । ६५ प्रतिशत केन्द्रीय सदस्य

प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरुप होः देउवा  

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बताएका छन् । आज मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक

नेकपाका सांसदहरु सर्वोच्च अदालत

काठमाडौँ, संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत गएका छन् । मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग गर्दै

बबरमहलको बैठकमा हरिबोल र रघुवीर महासेठ पनि सहभागी

काठमाडौँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कार्की बेंक्वेट बबरमहलमा जारी रहेको छ । बैठकमा अर्का अध्यक्ष केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र तटस्थ

एमाले ब्युँताउने कुरा सुनियो त्यो सम्भव छैन्ः माधव नेपाल

काठमाडौँ, नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमले ब्युताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको जनाएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रिय समितिको वैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी एकतासँगै एमाले विघटित

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रणनीतिक

रघुबीर महासेठ प्रचण्ड समूहमा श्रीमती ओली समूहमा

काठमाडौं, अहिले राजधानीमा नेकपाको केन्द्रीय समिति बैठक जारी रहको छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासोले चर्चा लिईरहेको छ ।  सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको

बबरमहलमा नेकपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक भर्खरै बैठक सुरु भएको छ । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको

ओली समूहले भोली सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा गुटगत भेला गर्ने भएको छ । आज बालुवाटारमा बसेको ओली समूहको बैठकले बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो