देश Archive

कुलमानले होइन मैले लोडसेडिङ मुक्त गरेको हुँः मन्त्री रायमाझी

अर्घाखाँची, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफैँले गर्दा ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताएका छन् । यसअघि आफू उर्जामन्त्री भएको बेला उर्जा क्षेत्रले ठुलो फड्को मारेको उनको दाबी रहेको छ । गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा

कांग्रेस नेता शेखर कोइरालालाई भ्रातृशोक

काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको निधन भएको छ। कोइरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। उनी भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए।नयाँदिल्लीमा व्यवसाय गरेर

सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुरेको होः नेता पोखरेल

लहान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको जनाएका छन् । नेकपाको संस्थापन पक्ष (दाहाल– नेपाल)द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ

काठमाडौँ, नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र

‘काम गर्न नसकेपछि प्रधानमन्त्रीले दिए अरूलाई दोष’

हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर,

नेकपालाई विभाजनबाट जोगाउन अब सम्भव छैन : पौडेल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार