देश Archive

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब खर्च

काठमाडौं, प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकताको छलफलमा

भकाठमाडौं, आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा

अनुदानको खोपको पर्खाइमा सरकार

काठमाडौं , २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण रोक्न

नेपालगन्जम सुरुभयो खुला ब्याडमिन्टन प्रतियोगिता

नेपालगन्ज, नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सह-आयोजनामा प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको

नेकपा कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री ओलि विरुद्ध आन्दोलनको घोषणा

कोहलपुर, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री केपि शर्मा ओलि विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।पौष ५ गते प्रधानमन्त्री ओलिले एकलौटी रुपमा संसद विगठन गरेको भन्दै प्रचण्ड-नेपाल पक्षिय नेता-कार्यकर्ताहरुले विरोध जनाएका हुन । जनअनुमोदित

पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

भारतमा बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता

वीरगञ्ज,  छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठ वटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्‍याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा

काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर