देश Archive

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण

हेटौँडा,  हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण सुरु भएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताएका

काठमाडौंको वायु प्रदूषण खतराको घन्टी नजिक

काठमाडौँ, सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन । संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम

प्रचण्ड-माधवसंग भन्दा ओलीसंग सहकार्य गर्न सहज हुनेः सभापति देउवा

काठमाण्डौ, नेपाली कांग्रेसले सरकारको गतिविधिको विरोध गर्ने तर, चुनावको विरोध नगर्ने रणनीति अपनाउने भएको छ । सभापति शेरवहादुर देउवाले चुनाव नहुनुको पीडा आफूले भोगेको भन्दै समयभन्दा अलिछिटो हुदैंमा त्यसको विरोध गरिहाल्नु उचित नहुने बताएका छन् । स्रोतका

पार्टिमा भएको गुटको अन्त्य गछौँः मन्त्री थापा

सुर्खेत, नेपाल सरकारका खानेपानी मन्त्री मनिचन्द्र थापाले पार्टिमा भएको गुटबन्दीको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुर्खेतमा संन्चारकर्मीसंग कुरागर्दै मन्त्री थापाले पार्टिमा भएको गुटगत राजनितीको जसरी भएपनि अन्त्य हुने बताएका छन् । नेपालको बर्तमान राजनितीको बिषयमा

बालबालिकामाथि अपराध बढ्दै

यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी

नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग

नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए।

नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको

हिमपातपछि जुम्लाका किसान खुशी

खलङ्गा, जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताएकी छन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका

खुमलटार पुगे विप्लव पुत्र प्रकाश

काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाशले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्य लाभको कामना गर्न डाक्टरसमेत रहेका प्रकाश सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए