देश Archive

प्रधानमन्त्री ओली धनगढी पुगे

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।

चुनाव र संसद् पुनःस्थापना दुवै विकल्प देशका लागि हानिकारक : पूर्वसभामुख रानाभाट

काठमाडौं, नेपाली काँग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले आगामी वैशाखमा चुनाव भए पनि वा अहिले संसद् पुनःस्थापना भए पनि दुवै विकल्प देशका लागि हानिकारक हुने तर्क गरेका छन् । अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतले आयोजना गरेको

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

काठमाडौं, इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ ।केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै

रोकियो ५० करोडको एन्टिजेन खरिद प्रक्रिया

काठमाडौं, विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

काठमाडौं, नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित

पचालझरनामा काग्रेशका वडाध्यक्ष उमेदवार सहित दुई दर्जन बढी नेकपामा प्रबेश

कालिकोट, कालिकोटमा काग्रेशका वडाध्यक्षका उमेदवार सहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।बिहिवार पचालझरना गाउँपालिकाको जारकोटमा आयोजित कार्यक्रमबाट गएको स्थानिय निकायको निर्वाचनमा नेपाली काग्रेशबाट वडा नं ४ को वडाध्यक्षको उमेदवार

नेपालगन्जमा प्रधानमन्त्री ओलिको पुत्ला दहन

नेपालगन्ज, प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालगन्जमा पुत्ला दहन गरिएको छ ।बिहिवार संसद विघटन बिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड(माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नाराबाजी सहित पुत्ला दहन गरेका हुन् । पुष ५ गते

मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र होः अध्यक्ष सेजुवाल

कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र रहेको बताएका छन । पचालझरना गाउँपालिका जारकोटमा आयोजित बिरोध सभामा बोल्दै अध्यक्ष सेजुवालले संघिय गणतन्त्र नेपाल बिकासको मुख्य आधार गणतन्त्र रहेको बताए । अध्यक्ष

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको

फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको छुः वामदेव गौतम

काठमाडौँ, नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई रहेको थियो । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर