देश Archive

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण कार्यान्वयन
काठमाडौं, सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले

मीनबहादुरद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति

राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन
नेपालगन्ज, राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन चयन भएकी छन् । मोर्चाको चौथों जिल्ला सम्मेलनबाट अध्यक्ष मोमिना खातुनलाई निर्वाचित गरेको छ । साथै मोर्चाको जिल्ला उपाध्यक्षमा जगदीश ढकाल, सचिव मन बहादुर सुनार, कोषध्यक्ष पुर्णकला भण्डारी, सदस्यहरु

भुकम्पका घाईतेहरु भेट्न भेरी अस्पताल पुगे आरसिपीका नेता दिपक चलाउने
नेपालगन्ज, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ भुकम्पका घाईतेहरु भेट्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता चलाउने भुकम्पमा

भुकम्पका घाईतेहरुलाई क्रान्तिकारी युवा संगठनद्धारा फलफुल वितरण
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र

भूकम्पका घाईतेहरुको लागी भेरी अस्पतालमा वाइसीएलको रक्तदान
नेपालगन्ज, जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाईते बिरामीहरुको उपचारमा रगत अभाव हुन नदिनको लागी नेपालगन्ज रक्तदान गरिएको छ । नेकपा माओवादी केन्द्र निकटको युवा संगठन वाइसीएल, नेपाल बाँके,

राहत लिएर नलगाड पुगे कर्णालीका प्रथम मुख्यमन्त्री शाही र प्रदेश इन्चार्ज यादव
बिरेन्द्रनगर, कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाही भूकम्प पिडितको राहतको राहत लिएर जाजरकोट पुगेका छन् । प्रथम मुख्यमन्त्री शाही सहित नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृका यादव सहितका नेताहरु सुर्खेतको कोपिला भ्याली स्कुल संगको

जाजरकोटमा मृत्यु भएका ९२ जनाको सनाखत
काठमाडौँ । जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको

भूकम्प पीडितलाई ५० लाख दिने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने

उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत