देश Archive

फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमालेलाई अघि बढाउने

फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति

काठमाडौं,  सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै

संसद् बैठक आगामी बुधबारसम्मका लागि स्थगित

काठमाडौ,  १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ । यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश

निर्वाचन आयोगमा पुग्यो सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दल दर्ताबारे गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला आइतबार नै प्राप्त भइ दर्ता भएको जानकारी दिए । ‘सम्मानित सर्वोच्च अदालतको

प्रचण्ड–नेपाल पक्षले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं, सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले आज (आइतबार) को संसद वैठक बहिष्कार गरेको छ । बैठक शुरु हुना साथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए । तर सभामुखले जरुरी भएको भन्दै

संसद् बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं,  कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका

कांग्रेसले पनि नाराबाजी गर्दै ‘अध्यादेश फिर्ता गर’

काठमाडौं , संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गरेको भन्दै कांग्रेसले बेल घेराउ गरेको छ । उक्त अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग गर्दै कांग्रेसले बेल घेराउमा उत्रिएको हो । यसअघि सरकारलाई नै उक्त अध्यादेश

सर्वोच्चको फैसलाले राजनीतिमा थप भद्रगोल

सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार

सचिवालयमा दर्ता भयो प्रचण्ड–माधव पक्षीय संसदीय दलको निर्णय

काठमाडौँ, नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल

नेकपा ऋषि कट्टेलले, सर्वोच्चबाट जिते मुद्दा

काठमाडौं,  सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।