देश Archive

सुनको मुल्यमा वृद्धि

काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। साविक परासन गाविस १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण

नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले  कुटपिट

झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ।भेलाको सम्पूर्ण तयारी पूरा भएको

अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट

माधव पक्षको भेलामा सरिक नहुनूः ओली पक्ष

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा आयोजित चियापानका लागि भेला भएका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन

माओवादी केन्द्रले भन्यो प्रधानमंन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

काठमाडौं,नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ। सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो संसदीय दलको बैठकले यस्तो आग्रह गरेको छ। प्रधानमंन्त्री ओलीको कदम असंवैधानिक भएको सर्वोच्चले निर्णय गरिसकेको

ओलीजी अनुयायी खटाउनै पर्दैनः माधव पक्ष

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोली र पर्सि आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ। चैत ४ र ५ गतेका लागि आयोजना

काठमाडौँको अस्थायी बसपार्क सारिँदै

काठमाडौँ,काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ। विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ।बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो।

माधव पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको वताएको हो। चैत ४ र ५ गते आयोजना